अर्घाखाँचीको सन्धिखर्कमा बिहिबार सार्वजनिक बिदा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबाेधनी एकादशीकाे अवसरमा बिहीवार सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशीको अवसरमा सन्धिखर्कको त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गरिन्छ ।

नगर प्रमुखस्तरीय बैठकले सार्वजनिक बिदा दिएकाे नगरपालिकाले जनाएकाे छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभरका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिदा दिएकाे नगरपालिकाकाे सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या