अर्घाखाँचीको सन्धिखर्कमा बिहिबार सार्वजनिक बिदा

बिज्ञापन

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबाेधनी एकादशीकाे अवसरमा बिहीवार सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशीको अवसरमा सन्धिखर्कको त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गरिन्छ ।

बिज्ञापन

नगर प्रमुखस्तरीय बैठकले सार्वजनिक बिदा दिएकाे नगरपालिकाले जनाएकाे छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभरका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिदा दिएकाे नगरपालिकाकाे सूचनामा उल्लेख छ ।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व