अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी

अर्घाखाँची // एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ । प्रतिनिधी सभामा टोपबहादुर रायमाझी बिजयी बनेका छन भने प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसाद घिमिरे विजयी बनेका छन । चेतनारायण आचार्य २० हजार ५ सय १८ मतका साथ विजयी भएका हुन भने घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन ।

बिज्ञापन

निर्वाचित यि तीनै जना सांसदहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन भएको घोषणा गर्नुका साथै विजयी प्रमाणपत्र पनि प्रदान गरेको छ । रायमाझी २०६४ सालमा २०७० सालमा २०७४ सालमा र २०७९ सालमा गरी ४ पटक विजयी भएका थिए ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा