अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी

बिज्ञापन

अर्घाखाँची // एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ । प्रतिनिधी सभामा टोपबहादुर रायमाझी बिजयी बनेका छन भने प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसाद घिमिरे विजयी बनेका छन । चेतनारायण आचार्य २० हजार ५ सय १८ मतका साथ विजयी भएका हुन भने घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन ।

बिज्ञापन

निर्वाचित यि तीनै जना सांसदहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन भएको घोषणा गर्नुका साथै विजयी प्रमाणपत्र पनि प्रदान गरेको छ । रायमाझी २०६४ सालमा २०७० सालमा २०७४ सालमा र २०७९ सालमा गरी ४ पटक विजयी भएका थिए ।

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै