अनेरास्ववियुद्वारा जनप्रीय मा.वि मा संगठन विस्तार

देवदह //नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी संगठन (अनेरास्ववियु)ले जनप्रीय मा.वि मा सदस्यता विस्तार अभियान लाई तीव्रता दिएको छ । मंगलबार कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई संगठन विस्तार तथा परिचयपत्र वितरण गरिएको थियो ।

बिज्ञापन

निशान भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कक्षा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा विना जैसी, सचिवमा पारस बोहरा , सह–सचिवमा सरस्वती सापकोटा र कोषाध्यक्षमा पायल थापा रहेका छन् ।

संगठन विस्तार तथा परिचयपत्र वितरण कार्यक्रममा अनेरास्ववियुका जिल्ला सह-सचीव अर्जुन गैरे, जिल्ला सदस्य सुरज भट्टराई ,एलिना हमाल, देवदह नगर कमिटीका अध्यक्ष असोक गैरे, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष केशव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा